Mero Gadi Tracker MG1 का  विशेषताहरु –

  • अब घरमै बसेर गाडीको बारेमा  Mobile  बाट जानकारी पाउन सकिने
  • Mobile द्वारा गाडी बन्द गर्न सकिने *(Condition Applied)
  • गाडीको  Live Location हेर्न मिल्ने र गाडी Track गर्न मिल्ने साथै गाडीको Location Share गर्न मिल्ने
  • पानी र धुलो बाट सुरक्षित उपकरण
    ब्याट्रीमा जडान गरेको तार हटाएमा जानकारी प्राप्त हुने
  • तिब्र गतिमा गाडी चलाउदा जानकारी हुने
  • गाडी कुन समयमा कहा बाट कति गतिमा चल्यो भन्ने जानकारी हुने
  • तोकिएको ठाऊ भित्र प्रवेश गरेमा वा बाहिर गएमा जानकारी हुने (Geo-Fence)
  • गाडी कति Kilometer चल्यो सो को दैनिक साप्ताहिक र मासिक रुट सहितको रिपोर्ट हेर्न मिल्ने
  • गाडी चोरी हुन लाग्दा जानकारी हुने (Anti-theft Feature)
  • Engine चालु र बन्द को जानकारी प्राप्त हुने

Call

Mero Gadi Tracker FMB125 का  विशेषताहरु –

        Mero Gadi Tracker MG1 का सबै              विशेषताहरु का साथै –
  • Europe मा बनेको Device भएकोले थप विश्वस्निय
  • Fuel Sensors जडान गर्न मिल्ने
  • Fuel Sensors जडान भए गाडिमा रहेको तेल र Mileage को बारे पुरा जानकारी प्राप्त गरि तेल चोरी भइ, हुने नोक्सानी बाट जोगाउने